English  
   
सहकारी सिद्धान्त, मूल्य एवं मान्यतामा आधारित रही सदस्यहरुकै चाहना र आवश्यकता अनुरुप सदस्यहरु स्वयम्ले सदस्यहरुकै सामाजिक, सांस्कृतिक, नैतिक एवं आर्थिक समुन्नति एवं सर्वोपरी हिततर्फ अभिमुख भएर जीवनयापनको त्रममा पर्न आउने हानी-नोक्सानीको सामना गर्नुपर्ने आर्थिक भय, क्षति एवं खतिलाई पारस्परिक सहयोग एवं समझदारीबाट संकलित पूँजी परिचालन गरी भरपर्दो आर्थिक रक्षावरण गर्दै विविध प्रकारको सुरक्षण साधनहरुको आवश्यक प्रवन्ध एवं व्यवस्थापन गर्न, गराउन आवश्यक महशुस गरी सहकारी ऐन, २०४८ को दफा १२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी यो "सहकारी सेवा सुरक्षण कोष लिमिटेड" (कोसेलि) गठन गरी संचालन गर्न इच्छुक ४१ जना सहकारीकर्मी, समाजसेवी, व्यापारी एवं अन्य पेशागत सदस्यहरुको मिति २०६३/०३/१० मा बसेको प्रारम्भिक भेलाले यो विनियम बनाई नेपाल सरकार, सहकारी बिभाग, डिभिजन सहकारी कार्यालयबाट मिति ०६३।०४।०७ मा दर्ता नम्बर‍. ९६६।०६३।६४ बाट दर्ता भई २०६३।०४।१६ देखी सुरक्षा-कवच जारी गर्दै आफ्नो कार्य संचालन एवं कारोबार शुरु गरेको छ ।

Home
Website Designed : Gapsco International