English  
   
 
अनिवार्य जगेडा कोष – खुद बचतको २५% सम्म रहने
खुद बचतको २५% अनिवार्य जगेडा छुट्याई बाँकी ७५% रकमलाई १००% मानी देहायको कोषहरु खडा गरिने छ:-
 
शेयर लाभांश कोष २५ प्रतिशत
 
जोखिम जगेडा कोष २० प्रतिशत
 
संरक्षित पूँजी कोष २० प्रतिशत
 
कर्मचारी बोनस कोष १० प्रतिशत
 
सदस्य शिक्षा कोष १० प्रतिशत
 
डुबन्ते कोष ०५ प्रतिशत
 
सहकारी विकास कोष ०५ प्रतिशत
 
घाटा पूर्ति कोष ०५ प्रतिशत
 
Home
Website Designed : Gapsco International