English  
   
 

खुल्ला सदस्यता भएको प्रजातान्त्रिक, पारदर्शी एवं सामुहिक स्वामित्वको यो कोषमा कार्यक्षेत्र भित्रका इच्छुक जो कोहि नेपाली नागरिक वा संस्थाले यसको सेवा प्राप्त गर्न यसको उद्देश्य र कार्य प्रति आस्था देखाई कारोवार गर्न चाहेमा सदस्यता प्राप्त गर्न सक्ने छ । प्राप्त निवेदन उपर दफा (९ बमोजिम संचालक समितिको निर्णयानुसार हुनेछ । हाल सम्म व्यक्तिगत सदस्य संख्या ६३ र संस्थागत सदस्य ११ गरि जम्मा ७४ सदस्य रहेका छन् । संस्थाहरुको नाम यस प्रकार रहेको छ :

क्र.स.
नाम
ठेगाना
फोन नं.
अभिभावक सहकारी समाज लि. (असलि) नक्साल
४४१२३८१
सुरक्षा सेवा सहकारी लि. (सुसेलि) नक्साल नारायणचौर
४४४२५२३
लु:निभा बहुउद्देश्यीय सहकारी संस्था लि. कमलाक्षी
४२२९२९१
रिलायबल सहकारी संस्था लि. संखमूल
४७८१५१०
म्हैंपी सहकारी संस्था लि. म्हैंपी
४३६२०५२
रोयल को-अपरेटिभ लि. बसुन्धारा
४३५४०४६
शुभश्री सहकारी संस्था लि. पुतली सडक
४४२७४४१
सहायता सहकारी संस्था लि. रातोपुल
४४६६९६६
संबृध्दी बचत तथा ऋण्ा सहकारी संस्था लि. बालुवाटार
४४१४१७०
१०
नव नेपाल बचत तथा रोजगार विकास कर्जा सहकारी संस्था लि. नक्साल, नागपोखरी
४४२४३७५
११
नेशनल डेभलपमेन्ट को-अपरेटिभ सोसार्इटी लि. गा:बहाल
५५२९०१०
       
 
Click Here to Download Membership Registration Form
 
Home
Website Designed : Gapsco International