English  
   
 
क)
सदस्यहरुवीच स्वावलम्बन, पारस्परिक सहयोग एंव मितव्ययिताको भावना जगाउने,
ख)
सामुहिक स्वामित्वमा एकजुटभई प्रजातान्त्रिक परिपाटीव्दारा पारदर्शीरुपले काम गर्न प्रोत्साहित गर्दै संदस्यहरुको सामुहिक खाँचो पुर्ति गर्ने,
ग)
सदस्यहरुको आर्थिक, संस्कृतिक, शैक्षिक, बौध्दिक, आध्यात्मिक एंव नैतिक रुपमा चौतर्फी बिकास गर्दै सामाजिक जीवन स्तर उठाउने,
घ)
आर्थिक सुरक्षण र लगानी बारे सचेतना जगार्इ आत्मनिर्भरता तथा आत्मविश्वास सम्बन्धी सकारात्मक धारणा स्वरुप आस्था, समर्पण, प्रतिफल बारे उत्प्रेरित गर्ने,
ङ)
सदस्यहरुको लागि कुनै पनि आकस्मिक दूर्घटनाबाट आँच आउन नदिई लागि आर्थिक सुरक्षण स्वरुप समूचित सुरक्षण शुल्क लिई सुरक्षा कवचलेख प्रदान गर्ने वा जारी गर्ने,
च)
अन्य संघ संस्थाहरुसँग सहयोगात्मक सम्बन्ध राख्ने, सदस्यता लिने र सहकार्य क्रियाकलाप बढाउने,
छ)
समाजको कमजोर वर्ग र निम्न आय भएका व्यक्ति वा समूहको आर्थिक सामाजिक एवं साँस्कृतिक उत्थानमा सक्रिय योगदान दिई सहयोग पुर्याउने,
ज)
सामुहिक हीतका अन्य सहकारी किर्याकलापहरु संचालन गर्ने गराउने।
 
Home
Website Designed : Gapsco International