English  
   
 

व्यवसाय अभिवृद्धि, सहकार्य, आयको पूनर्बितरण (कमिशन) र सीपबृद्दि एंव स्वरोजगारी लाई प्रोत्साहन स्वरुप सदस्यहरु बीचनै बजार विस्तार कार्यमा जोड दिंदै बजार कार्यजालो/संजाल (Networking) लाई सामाजिकरण (Social Marketing) गर्ने उद्देश्यले व्यवसाय ल्याउने सदस्यहरुलाईनै आयआर्जनमा अभिप्रेरित गर्ने गरी १०% सम्म कमिशन दिने व्यवस्था गरीएको छ ।

 
Home
Website Designed : Gapsco International